Rule 8
क्षति पुर्याउन नहुने
(१) आरक्षको सीमानाभित्र वा बाहिरबाट आगो बाली वा अन्य कुनै प्रकारबाट आरक्षभित्रको वनस्पति, झारपात वा अन्य कुनै चिज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।
(२) आरक्षभित्रको बाटो, पुल,मचान, घर, कार्यालय भवन, तारवार, चिन्हपट वा अन्य कुनै चिज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।
(२) आरक्षभित्रको बाटो, पुल,मचान, घर, कार्यालय भवन, तारवार, चिन्हपट वा अन्य कुनै चिज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।